बागलुङमा प्रअको कुटाइबाट विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले … Continue reading बागलुङमा प्रअको कुटाइबाट विद्यार्थी घाइते